सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट ७

📅 २०८१ माघ १५ (Jan 28, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर

नेपालको भौगोलिक अवस्था सेट ७

यस पेजमा प्रश्न 11–20 (कुल 47 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न47
  • यो पेजमा10 (11–20)
  • पृष्ठ2 / 5
  • परीक्षा समय29 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 11.

    विश्वकाे सर्वेच्च स्थानमा रहेकाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. सागरमाथा राष्ट्रिय निकुञ्ज

  2. 12.

    नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. चितवन राष्ट्रिय निकुञ्ज

  3. 13.

    नेपालकाे कश्मिर भनेर कुन जिल्लालाई चिनिन्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. जुम्ला

  4. विज्ञापन
    विज्ञापन
  5. 14.

    नेपालमा सबभन्दा बढी गजुर भएकाे मन्दिर कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. कृष्णा मन्दिर

  6. 15.

    महेन्द्र गुफा कुन जिल्लामा रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. कास्की

  7. 16.

    गाेरखा नामक टाेल विश्वकाे कुन देशमा पर्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. फ्रान्स

  8. विज्ञापन
    विज्ञापन
  9. 17.

    विश्व मानचित्रमा नेपालसँग मिल्दाेजुल्दाे आकृति भएकाे देश कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. पाेर्चुगल

  10. 18.

    नेपालकाे पूर्वी सीमाना मेची नदीले छुट्याएकाे छ भने पश्चिम सीमाना कुन नदीले छुट्याएकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. महाकाली

  11. 19.

    प्रसिद्ध मनकामनाकाे मन्दिर कुन जिल्लामा रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. गाेरखा

  12. विज्ञापन
    विज्ञापन
  13. 20.

    भारतसँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. २५

पृष्ठ 2 / 5 · प्रश्न 11–20 (कुल 47)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्29 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD