नेपालको भौगोलिक अवस्था सेट ७
यस पेजमा प्रश्न 21–30 (कुल 47 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न47
- यो पेजमा10 (21–30)
- पृष्ठ3 / 5
- परीक्षा समय29 मिनेट
- जाँचतुरुन्तै
21.
भारतसँग सीमाना जाेडिएकाे जिल्ला कति छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. २७ जिल्ला
22.
चीनसँग मात्र सीमाना जोडिएका जिल्ला कति छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. १३ जिल्ला
23.
चीनसँग सीमाना जोडिएका जिल्ला कति छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. १५ जिल्ला
24.
चनीसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. १ प्रदेश
25.
भारतसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. २ प्रदेश
26.
भारत र चीन दुवै देशसँग सीमाना जाेडिएकाे प्रदेश कति छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. ४ प्रदेश
27.
नेपालकाे सबभन्दा अग्लाे दरबार कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. नाैतले दरबार (वसन्तपुरकाे)
28.
ताल्चा विमानस्थल कुन जिल्लामा पर्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. मुगु
29.
उराई भञ्जाङ कुन जिल्लामा पर्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. बझाङ
30.
टिंकर भञ्जाङ कुन जिल्लामा पर्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. दार्चुला
पृष्ठ 3 / 5 · प्रश्न 21–30 (कुल 47)

