नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर
नेपालको भौगोलिक अवस्था सेट ७
यस पेजमा प्रश्न 41–47 (कुल 47 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न47
- यो पेजमा7 (41–47)
- पृष्ठ5 / 5
- परीक्षा समय29 मिनेट
- जाँचतुरुन्तै
41.
नेपालकाे कुन सहरकाे पुरानाे नाम मनिगल थियाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. पाटन
42.
वागगंगा नदीकाे उद्गमस्थल कहाँ हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. अर्घाखाँचीकाे चुरे पर्वत शृंखला
43.
सिम्राैनगढ कुन जिल्लामा पर्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. बारा
44.
नेपालमा सबभन्दा सानाे मूर्ति कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. पाटनकाे विश्वरूपकाे मूर्ति
45.
नेपालमा सबभन्दा बढी पुरानाे मूर्ति कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. विरूपाक्ष मूर्ति
46.
नेपालमा सबभन्दा ठूलाे मन्दिर कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. जानकी मन्दिर
47.
हेलम्बु कुन जिल्लामा पर्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. सिन्धुपाल्चाेक
पृष्ठ 5 / 5 · प्रश्न 41–47 (कुल 47)
यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्29 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
