नेपालको भौगोलिक अवस्था सेट ७
यस पेजमा प्रश्न 31–40 (कुल 47 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न47
- यो पेजमा10 (31–40)
- पृष्ठ4 / 5
- परीक्षा समय29 मिनेट
- जाँचतुरुन्तै
31.
चाबुक भञ्जाङ कुन जिल्लामा र्पछ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. ताप्लेजुङ
32.
नाम्जा घाँटी कुन जिल्लामा पर्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. मुगु
33.
प्रसिद्ध तीर्थस्थल 'पाथीभरा' कुन जिल्लामा पर्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. ताप्लेजुङ
34.
छिन्न्मस्ता भगवतीकाे मन्दिर सप्तरी जिल्लामा पर्छ भने गढिमाईकाे मन्दिर कुन जिल्लामा पर्छ
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. बारा
35.
नेपालकाे ढाेका भनेर कुन ठाउँलाई चिनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. वीरगञ्ज
36.
सबैभन्दा हाेचाे ठाउँमा रहेकाे जिल्लाकाे सदरमुकाम कुन हाे
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. जलेश्वर (महाेत्तरी)
37.
'नेपाल पिक' कहाँ पर्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. ताप्लेजुङ
38.
नेपालकाे कुन हिमाललाई 'लेडिज पिक' उपनामले चिनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. अमादब्लम हिमाल
39.
पाँचचुलीकाे हिमाल भनी चिनिने हिमाल कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. कञ्चनजङ्घा हिमाल
40.
कति मिटरकाे उचाईदेखि हिमरेखा सुरू हुन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. ५०००
पृष्ठ 4 / 5 · प्रश्न 31–40 (कुल 47)

