नेपालको भौगोलिक अवस्था सेट ४ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ४ नेपालको भौगोलिक अवस्था सेट ४ 1) बबई नदीकाे लम्बाइ कति रहेकाे छ ? १९० कि. मी. ६२ कि. मी. १६३ कि. मी. २२३ कि. मी. 2) वागमती नदीकाे लम्बाइ कति रहेकाे छ ? १६३ किलाेमिटर ६२ किलाेमिटर २२३ किलाेमिटर ३३८ किलाेमिटर 3) भाेटेकाेशी नदी बाह्रबीसे नजिकै सुनकाेशीमा विलय हुन्छ र इन्द्रावती नदी र सुनकाेशी नदी ………. मा एक आपसमा मिल्छन् । महेन्द्रनगर दाेलालघाट गाइघाट चन्द्रगढी 4) रारा ताल कति क्षेत्रफलमा फैलिएकाे छ ? १५ वर्ग किलाेमिटर ११ वर्ग किलाेमिटर ५ वर्ग किलाेमिटर ८ वर्ग किलाेमिटर 5) नेपालबाट प्रतिवर्ष कति घनमिटर माटाे बगेर जान्छ जसकाे कारणले गर्दा बंगालकाे खाडीमा न्युमाेर नामक टापु बन्दैछ ? २४ कराेड २६ कराेड २२ कराेड २८ कराेड 6) कुन ताललाई वैदान ताल भनेर पनि चिनिन्छ ? फाेक्सुन्डाे ताल फेवा ताल रारा ताल तिलिचाे ताल 7) च्छाे-राेल्पा हिमताल कति उचाइमा अवस्थित छ ? ३९०० मिटर ४५८० मिटर ३२०० मिटर ४९१९ मिटर 8) फेवाताल वर्षेनी कुन दरले पुरिँदै गएकाे अनुमान गरिएकाे छ ? ०.९ ०.५ ०.७ ०.२ 9) भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ? सरयु महानन्दा घाँघरा शारदा 10) फोक्सुण्डाे ताल कहाँ पर्छ ? डाेल्पा मकवानपुर चितवन कास्की 11) रारा ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ? ३२०० मिटर ४५८० मिटर ४९१९ मिटर ३९०० मिटर 12) कर्णाली नदीकाे लम्बाइ कति छ ? ७२० किलाेमिटर ५०७ किलाेमिटर ३३८ किलाेमिटर २२३ किलाेमिटर 13) अत्यधिक चिसका कारण जीवहरू नपाइने भएकाले ……….. लाई निर्जीव ताल भनेर पनि चिनिन्छ । रारा ताल फाेक्सुन्डाे ताल तिलिचाे ताल फेवा ताल 14) नेपालकाे कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएकाे छ ? गण्डकी कर्णाली सेती काेशी 15) दुधमती भनेर पनि चिनिने नदी कुन हाे ? दक्षिण राप्ती नदी पूर्वी राप्ती नदी उत्तर राप्ती नदी पश्चिम राप्ती नदी 16) रारा ताललाई कहिले महेन्द्र ताल घाेषणा गरिएकाे थियाे ? वि.सं. २०५८ जेठ २२ गते वी.सं. २०६१ माघ १९ गते वि.सं. २०२८ असार १३ गते वि.सं. २०२० चैत्र १३ गते 17) एकै दिनमा विभिन्न रंगकाे देखिने ‘झिलामिला ताल’ कहाँ रहेकाे छ ? कञ्चनपुर मकवानपुर चितवन कैलाली 18) फाेक्सुन्डाे ताल कुन आकारमा रहेकाे छ ? 'Z' 'X' माथिकाे कुनै पनि हाइन । 'Y' 19) वागगंगा नदीकाे लम्बाइ कति रहेकाे छ ? १९० कि. मी. २२३ कि. मी. ६२ कि. मी. १६३ कि. मी. 20) नेपालका ३ प्रमुख नदीहरू काेशी, गण्डकी र कर्णाली भारतकाे कुन नदीमा मिल्छन् ? महाकाली गंगा गण्डकी काेशी 21) तिलिचाे तालकाे लम्बाइ ४ किलाेमिटर र चाैडाइ १.२ किलाेमिटर छ भने गहिराइ कति छ ? १२५ मिटर १४५ २०० १६७ 22) कर्णाली नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? २२,००० मेगावाट ३२,००० मेगावाट ३५,००० मेगावाट २१,००० मेगावाट 23) गण्डकी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? २१,००० मेगावाट ३२,००० मेगावाट ३५,००० मेगावाट २२,००० मेगावाट 24) नेपालकाे “उत्तरगंगा” भनेर कुन नदीलाई चिनिन्छ ? ठूलाे भेरी तिला सानाे भेरी सेती 25) नेपालकाे सबभन्दा ठूलाे ताल कुन हाे ? फोक्सुण्डाे ताल फेवा ताल रारा ताल तिलिचाे ताल 26) चमेलिया खाेला, टिंकर खाेला एवं सुर्निया खाेला कुन नदीमा मिल्दछन् ? सेती नारायणी अरूण महाकाली 27) विश्वकाे सर्वाेच्च स्थानबाट उत्पति भएकाे नदी कुन हाे ? अरूण तमाेर इन्द्रावती लिखु 28) रारा ताल ८ किलाेमिटर लामाे, १.५ किलाेमिटर चाैडा छ भने यसकाे गहिराइ कति छ ? १५५ मिटर १७२ मिटर १६७ मिटर १६० मिटर 29) च्छाे-राेल्पा हिमताल कुन जिल्लामा रहेकाे छ ? हुम्ला दाेलखा चितवन डाेल्पा 30) तराईमा पुगेपछि वाग्मती नदीले ………… जिल्लाकाे सिमानाकाे काम गरेकाे छ । राैतहट र सर्लाही मनाङ र मुस्ताङ डाेल्पा र मुगु जुम्ला र हुम्ला 31) ओलाङचुङ्गाेला घाँटीबाट नेपाल प्रवेश गरेकाे एक मात्र नदी कुन हाे ? लिखु तमाेर मादी त्रिशुली 32) उत्तरवाहिनी भनेर कर्मनाश नदीलाई चिनिन्छ । याे कुन दिशातर्फ बग्ने नदी हाे ? पूर्वबाट पश्चिम दक्षिणबाट उत्तर उत्तरबाट दक्षिण पश्चिमबाट पूर्व 33) नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ? ८७ लाख हेक्टर ८० लाख हेक्टर ८५ लाख हेक्टर ८३ लाख हेक्टर 34) भाेटमा मूल भएका नदी कति छन् ? ७ वटा ४ वटा ५ वटा ६ वटा 35) कर्णाली नदीकाे ओैसत जलप्रवाह कति रहेकाे छ ? १७१३ क्युविक मिटर प्रति सेकेन्ड माथिकाे कुनै पनि हाेइन । १५६४ क्युविक मिटर प्रति सेकेन्ड १३१६ क्युविक मिटर प्रति सेकेन्ड 36) उदयपुर जिल्लाकाे सदरमुकाम गाईघाट कुन नदीकाे किनारमा पर्छ ? राप्ती मेची त्रियुगा महाकाली 37) फाेक्सुन्डाे तालकाे गहिराइ कति रहेकाे छ ? १२५ मिटर २०० मिटर १६७ मिटर १४५ मिटर 38) काैमारीस्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ? कालीगण्डकी अरूण त्रिशुली मादी 39) उत्पति तथा प्रकृातिकाे आधारमा नेपालका तालहरूलाई कति भागमा विभाजन गरिएकाे छ ? तीन दुई चार पाँच 40) मकवानपुरबाट उत्पति भएकाे पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ? काेशी नारायणी कर्णाली गण्डकी 41) फेवातालकाे बीचमा कुन मन्दिर रहेकाे छ ? कृष्ण मन्दिर बाराही मन्दिर पशुपतिनाथ मन्दिर न्यातपाेल मन्दिर 42) फाेक्सुन्डाे तालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ? १.४ १.२ १.५ १.६ 43) मेची नदीलाई भारतमा के भनिन्छ ? सरयु महानन्दा घाँघरा शारदा 44) लिखु नदीलाई अर्काे के नामले चिनिन्छ ? वरूण अरूण तमाेर लिखु 45) गंगास्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ? मादी बुढीगण्डकी सेतीगण्डकी कालीगण्डकी 46) तिलिचाे ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ? ३२०० मिटर ३९०० मिटर ४९१९ मिटर ४५८० मिटर 47) काेशी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? ३५,००० मेगावाट २२,००० मेगावाट ३२,००० मेगावाट २१,००० मेगावाट 48) माछापूच्छे् र अन्नपूर्ण हिमालकाे छायाँ देखिने मनमाेहक र रमणीय ताल फेवा ताल कुन जिल्लामा अवस्थित छ ? कास्की हुम्ला चितवन डाेल्पा 49) महाकाली नदीकाे लम्बाइ कति रहेकाे छ ? ७२० किलाेमिटर ३३८ किलाेमिटर २२३ किलाेमिटर ५०७ किलाेमिटर 50) फेवातालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ? १.६ किलाेमिटर १.४ किलाेमिटर १.५ किलाेमिटर १.२ किलाेमिटर Your score isThe average score is 40%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback