नेपालको भौगोलिक अवस्था सेट ६ January 28, 2025 by admin Home › सामान्य ज्ञान › नेपालको भौगोलिक अवस्था नेपालको भौगोलिक अवस्था नेपालको भौगोलिक अवस्था सेट ६ 📝 Model Practice Set ⚡ Instant Answers & Explanation 🎯 Exam Oriented 0% नेपालको भौगोलिक अवस्था सेट ६ नेपालको भौगोलिक अवस्था सेट ६ 1) अरनिकाे हिमाल कुन जिल्लामा पर्दछ ? मुस्ताङ डाेल्पा कञ्चनपुर हुम्ला 2) ज्वालामुखीकाे चिन्ह भएकाे जिल्ला कुन हाे ? डाेल्पा दैलेख धादिङ डाेटी 3) रारा तालबाट निस्केकाे खाेलालाई के भनिन्छ ? खत्याड खाेला मर्स्याङ्दी दराैंदी सानाे भेरी 4) किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ? मनास्लु हिमाल गणेश हिमाल मकालु हिमाल गाेरीशङ्कर हिमाल 5) नेपालकाे सबभन्दा ठूलाे ढुङगाकाे मूर्ति कुन हाे ? विश्वरूप मूर्ति वागेश्यरी मूर्ति बुढानिलकण्ठ मूर्ति विरूपाक्ष मूर्ति 6) माथिल्लाे सगरमाथा भनेर कुन जिल्लालाई चिनिन्छ ? भोजपुर, ओखलढुंगा, खोटाङ दैलेख, ओखलढुंगा, खोटाङ सोलुखुम्बु, ओखलढुंगा, डोटी साेलुखुम्बु, ओखलढुंगा, खोटाङ 7) जुनारका लागि प्रसिद्ध जिल्ला कुन हाे ? इलाम र भाेजपुर पाल्पा र गुल्मी सिन्धुली र रामेछाप कास्की र स्याङजा 8) नेपालमा चिया खेतिकाे लागि प्रसिद्ध जिल्ला कुन हाे ? मुस्ताङ गुल्मी इलाम झापा 9) तिनतिरबाट नदीले सिमाना छुट्याएकाे जिल्ला कुन हाे ? झापा ओखलढुंगा बागलुङ साेलुखुम्बु 10) उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएकाे जील्ला ? कास्की धादिङ मकवानपुर कैलाली 11) नेपालकाे कुन ठाउँमा युरेनियम पाइएकाे छ ? चमेलिया नदीकाे किनारमा बुद्धखोला (बन्दिपुर) गाेदावरी मुस्ताङकाे थाकखाेला 12) महेन्द्र राजमार्गले नछुने तराईकाे जिल्ला कुन हाे ? धनुषा बारा पर्सा सर्लाही 13) क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ? ६६ गुना ६८ गुना ६५ गुना ६७ गुना 14) क्षेत्रफलका आधारमा ठूलाे प्रदेश कुन हाे ? प्रदेश नं ३ प्रदेश नं ५ प्रदेश नं ६ प्रदेश नं ४ 15) रूक्चे ताल कुन जिल्लामा पर्दछ ? पाेखरा गाेरखा मुगु डाेल्पा 16) नेपालकाे कुन क्षेत्रलाई अन्नको भण्डार भनी चिनिन्छ ? तराई हिमाल पहाड माथिकाे कुनै पनि हाेइन । 17) तराईकाे जंगललाई झाेरा भनिन्छ भने पहाड(लेक) काे जंगललाई के भनिन्छ ? बुट्यान पाल झाडी झाेर 18) मार्वलका लागि नेपालकाे प्रसिद्ध ठाउँ कुन हाे ? बुद्धखोला (बन्दिपुर) फुलचाेकी गाेदावरी मुस्ताङकाे थाकखाेला 19) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ? इन्द्रवती कालीगण्डकी सेतीगण्डकी त्रिशुली 20) नेपालकाे सबैभन्दा लामाे हिमनदी कुन हाे ? मकालु लामटाङ मनास्लु खुम्बु 21) नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ? डाेल्पा मनाङ मुस्ताङ मुगु 22) नेपालकाे सबैभन्दा अग्लाे मन्दिर कुन हाे ? पशुपतिनाथ मन्दिर न्यातपाेल मन्दिर चाँगुनारायण मन्दिर कृष्णा मन्दिर 23) काठमाडाैं समुद्र सतहदेखि कति मिटर उचाइमा रहेकाे छ ? १३३८ मिटर १३४२ मिटर १३४० मिटर १३३६ मिटर 24) प्रदेश नं १ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १२ जिल्ला १४ जिल्ला १३ जिल्ला ८ जिल्ला 25) क्षेत्रफलका आधारमा सानाे प्रदेश कुन हाे ? प्रदेश नं ३ प्रदेश नं ४ प्रदेश नं २ प्रदेश नं १ 26) नेपालमा सबभन्दा बढी विमानस्थल भएकाे जिल्ला कुन हाे ? साेलुखुम्बु कास्की झापा बागलुङ 27) नयाँ नेपाल भनी चिनिने जिल्लाहरू ? चितवन, कञ्चनपुर, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बाँके, गाेरखा कास्की, कञ्चनपुर, बाँके, बर्दिया 28) नेपालकाे सबैभन्दा पुरानाे नहर कुन हाे ? कमला नहर देव नहर गण्डक नहर चन्द्र नहर 29) नेपालकाे नक्सासँग मिल्दाे आकृति भएकाे जिल्ला कुन हाे ? वैतडी बारा बागलुङ दैलेख 30) नपालकाे कति प्रतिशत भू-भाग हिमाली प्रदेशले ओगटेकाे छ ? १३ प्रतिशत १५ प्रतिशत १६ प्रतिशत १४ प्रतिशत 31) उप – महानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्दछ ? ३ लाख १ लाख २ लाख ४ लाख 32) नेपालबाट भारत र चिनपछि तेस्राे नजिक पर्ने देश कुन हाे ? श्रीलंका बंगलादेश जापान भुटान 33) सुगाेेली सन्धि अगाडी नेपालकाे क्षेत्रफल कति थियाे ? १,५२,१८१ वर्ग कि.मी. २,५१,१८१ वर्ग कि.मी. १,५१,१८१ वर्ग कि.मी. २,५२,१८१ वर्ग कि.मी. 34) नेपालकाे सबैभन्दा ठूलाे हिमनदी कुन हाे ? मनास्लु लामटाङ मकालु खुम्बु 35) नेपालकाे कुन क्षेत्र जडिबुटीका लागि प्रसिद्ध छ ? हिमाल पहाड माथिकाे कुनेे पनि हाेइन । तराई 36) विराटनगरकाे पुरानाे नाम के हाे ? भैंसालाेटन पद्मकण्ठगिरि गाेग्राह माथिकाे कुनै पनि हाेइन । 37) चाँदनी टापु नेपालकाे कुन जिल्लामा पर्छ ? मुगु डाेल्पा दार्चुला कञ्चनपुर 38) बबई नदीकाे उद्गमस्थल कहाँ हाे ? कञ्चनजंघा हिमाल सल्यान जिल्ला स्थित महाभारत पर्वत लालीखर्क लद्दाख हिमाल 39) नेपालमा सबभन्दा ठूलाे तामाखानी कहाँ रहेकाे छ ? मुस्ताङकाे थाकखाेला चमेलिया नदीकाे किनारमा बुद्धखोला (बन्दिपुर) गाेदावरी 40) नेपालकाे कुन ठाउँमा नुनखानी पाइएकाे छ ? मुस्ताङकाे थाकखाेला गाेदावरी बुद्धखोला (बन्दिपुर) सिन्धुपाल्चाेक र पाल्पा 41) नेपालमा जलवायु अनुकूल कतिवटा ऋतु छन् ? 5 3 6 4 42) काठमाडाैंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा पर्दछ ? चितवन सिन्धुपाल्चाेक डाेल्पा जुम्ला 43) नपालकाे कति प्रतिशत भू-भाग तराई प्रदेशले ओगटेकाे छ ? १६ प्रतिशत १५ प्रतिशत १७ प्रतिशत १८ प्रतिशत 44) सुर्खेत जिल्लाकाे पुरानाे नाम के हाे ? गाेरखा गाेदामचाैर गाेदावरी कञ्चनपुर 45) प्रदेश नं २ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १३ जिल्ला १४ जिल्ला ८ जिल्ला १२ जिल्ला 46) चिन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन – कुन हुन् ? बैतडी र डडेल्धुरा ताप्लेजुङ्ग र दार्चुला पाँचथर र दार्चुला ताप्लेजुङ्ग र पाँचथर 47) नेपालकाे सबैभन्दा नजिककाे समुन्द्र बंगालकाे खाडी नेपालबाट कति टाढा रहेकाे छ ? ११२७ कि.मी. ११२९ कि.मी. ११३१ कि.मी. ११२५ कि.मि. 48) नेपालबाट सबभन्दा नजिक पर्ने बन्दगाह कुन हाे ? देल्ही पटना गोरखपुर कोलकाता 49) काठमाडौँ उपत्यकाकाे क्षेत्रफल कति छ ? ६४० वर्ग कि. मि. ६४६ वर्ग कि. मि. ६४२ वर्ग कि. मि. ६४४ वर्ग कि. मि. 50) नपालकाे कति प्रतिशत भू-भाग पहाडी प्रदेशले ओगटेकाे छ ? ७७ प्रतिशत ६६ प्रतिशत ६८ प्रतिशत ६५ प्रतिशत Your score isThe average score is 52%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback