सूचना
📢 लोकसेवा आयोग नायब सुब्बा तथा खरिदार प्रथम पत्र नयाँ मोडल सेटहरू उपलब्ध छन्। • 📢 Computer Operator परीक्षाका लागि MS Office & Networking का सम्भावित प्रश्नहरू अपडेट गरियो। • 📢 नेपाल नर्सिङ काउन्सिल (NNC) र HA लाइसेन्स विशेष वस्तुगत सेटहरू अभ्यास गर्नुहोस्। • 📢 बैंकिङ सेवा: BAFIA २०७३ र NRB Act २०५८ सम्बन्धी नयाँ परीक्षा सेटहरू प्रकाशित। • 📢 लोकसेवा आयोग नायब सुब्बा तथा खरिदार प्रथम पत्र नयाँ मोडल सेटहरू उपलब्ध छन्। • 📢 Computer Operator परीक्षाका लागि MS Office & Networking का सम्भावित प्रश्नहरू अपडेट गरियो। • 📢 नेपाल नर्सिङ काउन्सिल (NNC) र HA लाइसेन्स विशेष वस्तुगत सेटहरू अभ्यास गर्नुहोस्। • 📢 बैंकिङ सेवा: BAFIA २०७३ र NRB Act २०५८ सम्बन्धी नयाँ परीक्षा सेटहरू प्रकाशित। •
Help & Support | 🇳🇵 #1 Preparation Portal
ताजा अपडेट:
★ नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1) ★ राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आव्हान (२०८२) ★ १६औं आवधिक योजना नेपाल (2081/82–2085/86) | PDF Download ★ 17 Branches Of Astronomy ( खगोल विज्ञानको १७ शाखाहरु ) ★ नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) ★ Japanese Test – Set 1 ★ नेपालको इतिहास – Set 1 ★ Costing – Set 6 ★ नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1) ★ राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आव्हान (२०८२) ★ १६औं आवधिक योजना नेपाल (2081/82–2085/86) | PDF Download ★ 17 Branches Of Astronomy ( खगोल विज्ञानको १७ शाखाहरु ) ★ नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) ★ Japanese Test – Set 1 ★ नेपालको इतिहास – Set 1 ★ Costing – Set 6
SPONSORED / NOTIFICATION MCQ Sewa - नेपालको आधिकारिक अनलाइन वस्तुगत परीक्षा तयारी पोर्टल

नेपालको भौगोलिक अवस्था सेट २

नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट २

📝 Model Practice Set ⚡ Instant Answers & Explanation 🎯 Exam Oriented
0%

नेपालको भौगोलिक अवस्था सेट २

नेपालको भौगोलिक अवस्था सेट २

1) दाेर्जेलाबक्पा हिमाल कुन जिल्लामा पर्दछ ?

2) रामेछापकाे ठाेस कुन खनिज पदार्थका लागि प्रसिद्ध छ ?

3) सागरमाथा दिवस कहिले मनाइन्छ ?

4) देहायका भनाइ विचार गर्नुहाेस् ।

  1. नेपालकाे सबैभन्दा पूर्वी विन्दु ताप्लेजुङ जिल्लामा पर्दछ ।
  2.  नेपालकाे सबैभन्दा पश्चिम विन्दु कञ्चनपुर दाेधारामा पर्दछ ।
  3.  नेपालकाे सबैभन्दा उत्तरी विन्दु हुम्लाकाे चाङ्ला भञ्ज्याङ हाे ।
  4. नेपालकाे सबैभन्दा दक्षिण विन्दु लाेदावरी झापा हाे ।       माथि उल्लेखित कुन भनाइ ठीक छ ?

 

5) गाैरीशंकर हिमाल कुन हिमशृंखलामा पर्दछ ?

6) क्षेत्रफलका हिसाबले सबैभन्दा सानाे अञ्चल कुन हाे ?

7) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् ।

समुह I समुह II
a) सागरमाथालाई तेस्राे ध्रुव नामकरण 1. तेजबीर बुढाथाेकी र राधानाथ सिकन्दर
b) पन्ध्राैँ चुली 2. इतिहास शिराेमणि बाबुराम आचार्य
c) सागरमाथा 3. सर्भेयर एन्ड्रयु
d) माउन्ट एभरेष्ट 4. माइकल कर्ग

8) तल भित्री मधेसमा पर्ने जिल्लाहरू दिइएकाे छ ।

  1.    सिन्धुली                                                2.   मकवानपुर                                                                3.   दाङ                                                                                 4.   सुर्खेत

माथि उल्लेखित जिल्लाहरूमा पूर्वदेखि पश्चिमकाे कुन क्रम सही छ ?

9) बाह्रकुने ताल कुन जिल्लामा पर्दछ ?

10) यारी भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?

11) नदीकाे नामबाट नामकरण गरिएकाे अञ्चल कति छन् श् ?

12) क्षेत्रफलका हिसाबले डाेल्पा जिल्लाभन्दा सानाे अञ्चल कुन हाे ?

13) रामेछापकाे ठाेसे कुन खनिज पदार्थका लागि प्रसिद्ध छ ?

14) सबैभन्दा बढी उचाइका रहेकाे नेपालकाे जिल्ला सदरमुकाम कुन हाे ?

15) जाेडा मिलानमा उपयुक्त कोड कुन हो ?

a) धेरै जिल्लासँग सिमाना जाेडिएकाे जिल्ला 1. मुस्ताङ
b) हिमाली क्षेत्रकाे सानाे जिल्ला 2. कैलाली
c) सबैभन्दा कम पानी पर्ने जिल्ला 3. सिन्धुली
d) नदीनालाले सबैभन्दा बढी सीमाना छुट्याएकाे जिल्ला 4. रसुवा

16) देहायका भनाइ विचार गर्नुहाेस् ।

  1.      नदीकाे नामबाट नामकरण भएका अञ्चल 8 वटा छन् ।
  2.       धार्मिक क्षेत्रकाे आधारमा नामकरण भएका अञ्चल 2 वटा छन् ।
  3.        हिमालकाे आधारमा नामकरण भएका अञ्चल 2 वटा छन् ।

    माथि उल्लेखित कुन भनाइ सही छ/छन् ?

17) ग्वालेक केदार धाम कहाँ पर्दछ ?

18) Epicenter भन्नाले के बुझिन्छ ?

19) हिमाल पारिका जिल्ला भनेर चिनिने जिल्ला कुन कुन हुन् ?

20) लिम्पियाधुरा केका लागि प्रसिद्ध छ ।

21) बैंकुण्ठे ताल कहाँ पर्दछ ?

22) देहायका मध्ये प्राकृतिक वातावरणकाे पक्ष कुन हाे ?

23) नेपालकाे कुन पर्वतमालालाई ‘शिवालिक पर्वत’ भनी चिनिन्छ ?

24) काठमाडाैं उपत्यका नजिकै रहेकाे सबैभन्दा अग्लाे पहाड कुन हाे ?

25) शालिग्राम पाइने विश्वकाे एकमात्र नदी कुन हाे ?

26) गंगासागर, धनुषासागर कहाँका सागरहरूकाे नाम हाे ?

27) नेपालका तालहरूकाे सम्बन्धमा कुन चाहिँ असत्य छ ?

28) देहायमा उल्लेखित कुन भनाइ बेठीक छ ?

29) नेपालकाे उत्तरी भागमा अवस्थित हिमालय पर्वत कुन प्रकारकाे पहाड हाे ?

30) देहायमा उल्लेखित भनाइहरू बारे विचार गर्नुहाेस् ।

  1.  महाकाली नदीलाई भारतमा ‘शारदा नदी’ वा ‘काली नदी’ भनिन्छ ।
  2.  पश्चिम राप्ती नदीको उद्गमस्थल राेल्पा जिल्लाकाे महाभारत पर्वत हाे
  3.   माेदी खाेला अन्नपूर्ण हिमालबाट उत्पत्ति भएकाे ।

माथि उल्लेखित कथनहरूमा कुन ठीक हाे/हुन् ?

31) देहायकाे कुन भनाइ सही छनै ?

32) नेपालका सीमावर्ती जिल्लासँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन् ?

33) नेपालमा सबैभन्दा कम पानी पर्ने स्थान कहाँ हाे ?

34) नेपालमा पहिलाे ग्रामीन सूचना केन्द्र तलका मध्ये कुन स्थानमा  स्थापना एकाे छ ?

35) तलका भनाइ हेर्नुहाेस् ।

  1. भित्री मधेशमा १० जिल्ला पर्दछन् ।
  2.  कालिका भगवती मन्दिर र जैमिनीघाट बागलुङ जिल्लामा पर्दछन् ?
  3.  कञ्चनजंघा हिमाललाई नेपाल हिमाल भनि चिनिन्छ ।

36) जाेडा मिलान गरी सही उत्तर छनाेट गर्नुहाेस् ।

a) विश्वकाे सबैभन्दा गहिराे उपत्यका 1. मुस्ताङ
b) हिमाल पारिकाे जील्ला 2. अरूण उपत्यका
c) महाकाली पारिकाे गाउँ 3. रसुवा
d) सात कुण्डको जिल्ला 4. दाेधारा

37) नेपालकाे कुन ठाउँमा रामपिथेकसकाे अवशेष (Fossils) पाइएकाे छ ?

38) काठमाडाैं उपत्यका नजिकै रहेकाे राजधानी सहर कुन हाे ?

39) विश्वको सबैभन्दा गहिराे उपत्यका कुन हाे ?

40) पानी ढलाे भन्नाले के बुझिन्छ ?

41) मनाङ जिल्लाकाे दक्षिणी सिमानामा कुन हिमाल पर्दछ ?

42) शिशिर ऋृतुमा कुन-कुन महिना पर्दछन् ?

43) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् ।

समुह I समुह II
a) सबैभन्दा ठूलाे मानव निर्मित ताल 1. फोक्सुण्डाे ताल
b) ढुंगा हान्ने ताल 2. झिलामिला ताल
c) फरक फरक रङकाे पानी देखिने ताल 3. इन्द्र सराेवर
d) Y आकारकाे ताल 4. मैदी ताल

44) सप्तकाेशी नदीकाे सबैभन्दा पश्चिमी भाग भएर बहने सहायक नदी कुन हाे ?

45) देहायमा उल्लेखित कुन तत्वले हावापानीलाई प्रभाव पार्दछ ?

46) जाेडा मिलान गरी सही उत्तर छनाेट गर्नुहाेस् ।

a) घट्टिगाड 1. चितवन
b) भाले बास्ने ताल 2. म्याग्दी
c) रूप्से झरना 3. म्याग्दी
d) बीस हजारी ताल 4. बैतडी

47) निम्न भनाइ बारे विचार गर्नुहाेस् ।

  1. माटाेकाे गुणस्तर PH स्केलमा नापिन्छ ।
  2.  हिमाली माटाे कृषि उत्पादनका लागि राम्राे मानिन्छ ।
  3.  अम्लीय माटाेमा कृषि चुन प्रयाेग गरेर माटाेकाे PH स्केलमा सुधार गर्न सकिन्छ ।
  4.  6-8 PH स्केल भएकाे माटाे खेतीका लागि उपयुक्त मानिन्छ ।माथि उल्लेखित कुन भनाइ सही छ ?

48) अरूण नदीकाे पाैराणिक नाम महाप्रभा हाे भने राप्ती नदीकाे पाैराणिक नाम के हाे ?

49) नेपालकाे सबैभन्दा अग्लाे ठाउँमा धान खेति कहाँ गरिन्छ ?

50) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् ।

a) तेस्राे ध्रुव 1. मन्थली
b) रामेछाप 2. हिमाल
c) कन्काई 3. दैलेख
d) पेट्राेल 4. नदी

 

Your score is

The average score is 38%

Share this quiz with your friends.
LinkedIn Facebook
0%

Exit

Please drop your valuable review.

You cannot copy content of this page