नेपालको भौगोलिक अवस्था सेट ५ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ५ नेपालको भौगोलिक अवस्था सेट ५ 1) क्षेत्रफलकाे हिसावले सबैभन्दा सानाे जिल्ला कुन हाे ? हुम्ला कास्की डाेल्पा भक्तपुर 2) सगरमाथाकाे उचाई कति छ ? 8848 मिटर 8868.86 मिटर 8848.86 मिटर 8848.00 मिटर 3) नेपाल देखि बंगलादेश कति टाढा छ ? 32 km 37 km 42 km 27 km 4) नेपालकाे अधिकतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 241 km 193 km 231 km 145 km 5) गाैगीशंकर हिमाललाई अर्काे के नामले चिनिन्छ ? शान्ति हिमाल जुगल हिमाल पाथीभरा हिमाल गणेश हिमाल 6) नेपालकाे पूर्व, पश्चिम, दक्षिण सिमाना कुन देशसँग जाेडिएकाे छ ? भुटान बंगलादेश चिन भारत 7) पशुपति क्षेत्रले कति भूभाग ओंगटेकाे छ ? २६८ हेक्टर २७२ हेक्टर २७० हेक्टर २६४ हेक्टर 8) नेपालकाे सिमाना कति देशहरू सँग जाेडिएकाे छ ? ५ वटा ३ वटा २ वटा ४ वटा 9) टिपाताल झरना कहाँ पर्दछ ? ताप्लेजुङ चिचवन म्याग्दी कास्की 10) वीसहजारी ताल पूर्व पश्चिम राजमार्गबाट …………… दूरीमा रहेकाले बीस हजारी नामकरण गरिएकाे हाे ? चाैबीस हजार फिट वीस हजार फिट अठार हजार फिट बाइस हजार फिट 11) रूपसे झरना कुन जिल्लामा पर्दछ ? सुर्खेत कास्की कैलाली म्याग्दी 12) नेपालले विश्वकाे कति क्षेत्रफल ओगटेकाे छ ? 0.3 % 0.03 % 0.003 % o.30 % 13) इन्द्र सराेवर कुन जिल्लामा पर्दछ ? मकवानपुर कपिलवस्तु कैलाली चितवन 14) मन्दिरहरूकाे सहर भनेर कुन सहरलाई जनाउँछ ? जनकपुर काठमान्डाै जलेश्वर पाेखरा 15) क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलाे अञ्चल कुन हाे ? महाकाली धाैलागिरी कर्णाली काेशी 16) नेपालमा सर्वप्रथम वृक्षाराेपन कार्यक्रम कहिलेदेखि सुरू गरिएकाे हाे ? वि.सं. २०२३ वि.सं. २०१३ वि.सं. २०२० वि.सं. २००२ 17) स्वयम्भुकाे पुरानाे नाम के हाे ? पद्मकण्ठगिरी माथिको कुनै पनि होइन । मण्डपगिरी कच्छपाल गिरी 18) नेपालकाे सबैभन्दा टाढाकाे उत्तरी बिन्दु कुन हाे ? चाङ्ला भञ्जयाङ (हुम्ला) दाेधारा लाेदावरी (झापा) ताप्लेजुङ 19) बुलबुले ताल कहाँ पर्दछ ? मकवानपुर कपिलवस्तु कास्की सुर्खेत 20) घाेडाघाेडी ताल कुन जिल्लामा पर्दछ ? चितवन कास्की डाेल्पा कैलाली 21) बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ? मण्डपगिरी कच्छपाल गिरी माथिको कुनै पनि होइन । पद्मकण्ठगिरी 22) नेपालकाे उत्तरी सिमाना कुन देशसँग जाेडिएकाे छ ? भारत बंगलादेश चिन भुटान 23) सुलीगढ झरना समुद्र सतहबाट कति मिटर उचाइमा रहेकाे छ ? ४५८० मिटर ३६१३ मिटर ३२०० मिटर ४९१९ मिटर 24) नेपालले एसिया महादेशकाे कति क्षेत्र ओगटेकाे छ ? 0.30 % 0.3 % 0.03 % 0.003 % 25) गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ? रसुवा सुर्खेत कैलाली कपिलवस्तु 26) ‘५२ पाेखरी ५३ तालकाे’ जिल्लाका नामले चिनिने जिल्ला कुन हाे ? ताप्लेजुङ रूकुम म्याग्दी सुर्खेत 27) बीसहजारी ताल कहाँ पर्दछ ? चितवन मकवानपुर कञ्चनपुर कैलाली 28) नेपाल भन्दा भारत कति गुणा ठूलाे छ ? 24 गुना 22 गुना 21 गुना 23 गुना 29) नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ? ५ महिना ३ महिना २ महिना ४ महिना 30) नेपाल एसियाकाे कुन भागमा अवस्थित छ ? पूर्वी भाग दक्षिण भाग मध्य भाग पश्चिम भाग 31) नेपालकाे सबैभन्दा टाढाकाे दक्षिणी बिन्दु कुन हाे ? चाँदनी दाेधारा चाङ्ला भञ्जयाङ (हुम्ला) लाेदावरी (झापा) 32) जाजुरा दह कहाँ रहेकाे छ ? पाल्पा रूकुम सुर्खेत ताप्लेजुङ 33) अन्तरराष्ट्रिय ग्रीनविच मीन टाइम भन्दा नेपालकाे समय कति छिटाे छ ? 5 घन्टा 45 सेकेन्ड 5 घन्टा 55 मिनेट 4 घन्टा 45 मिनेट 5 घन्टा 45 मिनेट 34) नेपालकाे कुन तालकाे आकार गुलेली जस्ताे छ ? फोक्सुण्डाे ताल तिलिचो ताल फेवा ताल रारा ताल 35) डेभिड फल्स अर्थात पाताले छाँगाे कहाँ पर्दछ रसुवा कास्की म्याग्दी सुर्खेत 36) नेपालमा प्रमाणिक समय कहिले प्रकाशित भयाे ? २०४१ / बैशाख / १ गते २०४२ / बैशाख / १ गते २०४३ / बैशाख / १ गते २०४१ / बैशाख / ११ गते 37) जाखिरा ताल कुन जिल्लामा पर्दछ ? कास्की कैलाली चितवन कपिलवस्तु 38) सत्यवती ताल कुन जिल्लामा रहेकाे छ ? पाल्पा कपिलवस्तु रूकुम कैलाली 39) प्रसिद्ध धार्मिक तथा पर्यकीय सहर ……….. लाई पाेखरीहरूकाे सहर भनेर पनि चिनिन्छ ? पाेखरा ललीतपुर जनकपुर मकवानपुर 40) गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ? दाेलखा डाेल्पा रसुवा मुगु 41) चितवन जिल्लाकाे सबैभनदा ठूलाे ताल कुन हाे ? रूपाताल ताल बीसहजारी ताल झिलामिला ताल वेगनास ताल 42) नेपाल भुटानबाट कति टाढा छ ? 32 km 52 km 44 km 27 km 43) क्षेत्रफलकाे हिसावले सबैभन्दा ठूलाे जिल्ला कुन हाे ? डाेल्पा भक्तपुर कास्की हुम्ला 44) नेपालकाे सबभन्दा लामाे राजमार्ग कुन हाे ? त्रिभुवन राजपथ मदनभण्डरी राजमार्ग महेन्द्र राजमार्ग अरनिकाे राजमार्ग 45) नेपालमा उपलब्ध माटाेलाई भूतत्व, धरातल एवं वनस्पतिकाे आधारमा कति भागमा विभाजन गरिएकाे छ ? ५ ७ ३ २ 46) नेपाल कुन महादेशमा अवस्तित छ ? यूराेप महादेश अफ्रिका महादेश एसिया महादेश अष्ट्रेलिया महादेश 47) चाेभार डाँडालाई प्राचीनकालमा के भनी चिनिन्थ्याे ? पद्मकण्ठगिरी मण्डपगिरी कच्छपाल गिरी माथिको कुनै पनि होइन । 48) नेपालकाे न्युनतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 195 km 193 km 135 km 145 km 49) नेपालकाे क्षेत्रफल कति छ ? 1,47,181 Sqkm 1,47,171 Sqkm 1,47,182 Sqkm 1,46,181 Sqkm 50) नेपालले दक्षिण एसियाकाे कति प्रतिशत भूभाग ओगटेकाे छ ? 2.379 % 2.856 % 2.009 % 3.379 % Your score isThe average score is 48%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback