सूचना
📢 लोकसेवा आयोग नायब सुब्बा तथा खरिदार प्रथम पत्र नयाँ मोडल सेटहरू उपलब्ध छन्। • 📢 Computer Operator परीक्षाका लागि MS Office & Networking का सम्भावित प्रश्नहरू अपडेट गरियो। • 📢 नेपाल नर्सिङ काउन्सिल (NNC) र HA लाइसेन्स विशेष वस्तुगत सेटहरू अभ्यास गर्नुहोस्। • 📢 बैंकिङ सेवा: BAFIA २०७३ र NRB Act २०५८ सम्बन्धी नयाँ परीक्षा सेटहरू प्रकाशित। • 📢 लोकसेवा आयोग नायब सुब्बा तथा खरिदार प्रथम पत्र नयाँ मोडल सेटहरू उपलब्ध छन्। • 📢 Computer Operator परीक्षाका लागि MS Office & Networking का सम्भावित प्रश्नहरू अपडेट गरियो। • 📢 नेपाल नर्सिङ काउन्सिल (NNC) र HA लाइसेन्स विशेष वस्तुगत सेटहरू अभ्यास गर्नुहोस्। • 📢 बैंकिङ सेवा: BAFIA २०७३ र NRB Act २०५८ सम्बन्धी नयाँ परीक्षा सेटहरू प्रकाशित। •
Help & Support | 🇳🇵 #1 Preparation Portal
ताजा अपडेट:
★ नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1) ★ राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आव्हान (२०८२) ★ १६औं आवधिक योजना नेपाल (2081/82–2085/86) | PDF Download ★ 17 Branches Of Astronomy ( खगोल विज्ञानको १७ शाखाहरु ) ★ नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) ★ Japanese Test – Set 1 ★ नेपालको इतिहास – Set 1 ★ Costing – Set 6 ★ नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1) ★ राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आव्हान (२०८२) ★ १६औं आवधिक योजना नेपाल (2081/82–2085/86) | PDF Download ★ 17 Branches Of Astronomy ( खगोल विज्ञानको १७ शाखाहरु ) ★ नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) ★ Japanese Test – Set 1 ★ नेपालको इतिहास – Set 1 ★ Costing – Set 6
SPONSORED / NOTIFICATION MCQ Sewa - नेपालको आधिकारिक अनलाइन वस्तुगत परीक्षा तयारी पोर्टल

नेपालको भौगोलिक अवस्था सेट ७

नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट ७

📝 Model Practice Set ⚡ Instant Answers & Explanation 🎯 Exam Oriented
0%

नेपालको भौगोलिक अवस्था सेट ७

नेपालको भौगोलिक अवस्था सेट ७

1) नेपालकाे सबभन्दा अग्लाे दरबार कुन हाे ?

2) चीनसँग मात्र सीमाना जोडिएका जिल्ला कति छन् ?

3) नेपालकाे सबभन्दा अग्लाे झरना कुन हाे ?

4) ताल्चा विमानस्थल कुन जिल्लामा पर्छ ?

5) गाेरखा नामक टाेल विश्वकाे कुन देशमा पर्छ ?

6) नेपालकाे पूर्वी सीमाना मेची नदीले छुट्याएकाे छ भने पश्चिम सीमाना कुन नदीले छुट्याएकाे छ ?

7) नेपालमा सबभन्दा बढी पुरानाे मूर्ति कुन हाे ?

8) वागगंगा नदीकाे उद्गमस्थल कहाँ हाे ?

9) नेपालमा सबभन्दा सानाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

10) भारतसँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन ?

11) नेपालमा सबभन्दा बढी जनसंख्या भएकाे जिल्ला कुन हाे ?

12) चीनसँग सीमाना जोडिएका जिल्ला कति छन् ?

13) नेपालमा सबभन्दा बढी गजुर भएकाे मन्दिर कुन हाे ?

14) उराई भञ्जाङ कुन जिल्लामा पर्छ ?

15) नेपालकाे सबभन्दा बढी गर्मी हुने ठाउँ कहाँ पर्छ ?

16) कति मिटरकाे उचाईदेखि हिमरेखा सुरू हुन्छ ?

17) नेपालकाे ढाेका भनेर कुन ठाउँलाई चिनिन्छ ?

18) छिन्न्मस्ता भगवतीकाे मन्दिर सप्तरी जिल्लामा पर्छ भने गढिमाईकाे मन्दिर कुन जिल्लामा पर्छ

19) विश्व मानचित्रमा नेपालसँग मिल्दाेजुल्दाे आकृति भएकाे देश कुन हाे ?

20) सबैभन्दा हाेचाे ठाउँमा रहेकाे जिल्लाकाे सदरमुकाम कुन हाे

21) नेपालमा सबभन्दा ठूलाे मन्दिर कुन हाे ?

22) भारतसँग मात्र  सीमाना जाेडिएकाे प्रदेश कति छन् ?

23) चनीसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ?

24) नेपालमा सबभन्दा सानाे मूर्ति कुन हाे ?

25) भारतसँग सीमाना जाेडिएकाे जिल्ला कति छन् ?

26) हेलम्बु कुन जिल्लामा पर्छ ?

27) विश्वकाे सर्वाेच्च स्थानमा रहेकाे झरना कुन हाे ?

28) चाबुक भञ्जाङ कुन जिल्लामा र्पछ ?

29) टिंकर भञ्जाङ कुन जिल्लामा पर्छ ?

30) शलिग्राम पाउने नेपालकाे एकमात्र नदी कुन हाे ?

31) पाँचचुलीकाे हिमाल भनी चिनिने हिमाल कुन हाे ?

32) नेपालकाे कुन सहरकाे पुरानाे नाम मनिगल थियाे ?

33) साली भिनाजु पाइला नाम गरीएकाे ठाउँ कहाँ पर्छ ?

34) महेन्द्र गुफा कुन जिल्लामा रहेकाे छ ?

35) प्रसिद्ध मनकामनाकाे मन्दिर कुन जिल्लामा रहेकाे छ ?

36) नेपालकाे कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ?

37) भारत र चीन दुवै देशसँग सीमाना जाेडिएकाे प्रदेश कति छन् ?

38) विश्वकाे सर्वेच्च स्थानमा रहेकाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

39) प्रसिद्ध तीर्थस्थल ‘पाथीभरा’ कुन जिल्लामा पर्छ ?

40) ‘नेपाल पिक’ कहाँ पर्छ ?

41) नेपालमा सबभन्दा ठूलाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

42) नेपालमा सबभन्दा बढी प्रयाेग भएकाे खनिज पदार्थ कुन हाे ?

43) नेपालकाे कश्मिर भनेर कुन जिल्लालाई चिनिन्छ ?

44) सिम्राैनगढ कुन जिल्लामा पर्छ ?

45) नाम्जा घाँटी कुन जिल्लामा पर्छ ?

46) जडिबुटिकाे भण्डार भनेर कुन अञ्चललाई चिनिन्छ ?

47) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

Your score is

The average score is 36%

Share this quiz with your friends.
LinkedIn Facebook
0%

Exit

Please drop your valuable review.

You cannot copy content of this page